
२०७८ माघ २४ ,तिलोताम्मा सिटी।मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बस्न बोलाउनुभएको छ ।आज सोमबार दिउँसो ३ बजे प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस्