लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाल ११७ औं स्थानमा भ्रष्टाचार सूचकाङ्कमा

IMG

२०७८ माघ ११, तिलोत्तमा सिटी। नेपालमा सन् २०२१ मा पनि भ्रस्टाचारको अवस्था अघिल्लो वर्षकै रहेको पाइएको छ ।यस वर्ष नेपाललाई १०० मा ३३ अङ्क (११७ औं स्थान) दिइएको छ र गतवर्ष पनि नेपाल अंक ३३ (११७ औं स्थान) नै थियो । ट्रान्परेन्सी इन्टरनेशनलले केही बेर पहिले सार्वजनिक गरेको भ्रष्ट्रचारसम्बन्धी विश्व प्रतिवेदनमा नेपालमा अझै भ्रष्टाचार व्याप्त मुलुकको श्रेणीमा रहेको उल्लेख छ ।प्रतिवेदनमा भनिएको छ, नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै छ । अघिल्लो र यस वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको रुपमा लिन सकिन्छ ।


कमेन्ट गर्नुहोस्