
२०७८ माघ ११, तिलोत्तमा सिटी। पाल्पामा एकजना युवक किशोरी बलात्कारको आरोपमा पक्राउ परेका छन। १७ वर्षीया किशोरी बलात्कारको आरोपमा बर्दियाको मधुवन नगरपालिका-३ घर भई पाल्पाको तानसेन नगरपालिका-६ बस्ने २१ वर्षका सागर चौधरीलाई सोमबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।बर्तुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान काम सुरु भईरहेको प्रहरीले बताएका छन्।
कमेन्ट गर्नुहोस्