लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मनोज गजुरेललाई कोरोन सक्रमण पुष्टी

IMG

२०७८ माघ १०, तिलोत्तमा सिटी।यसअघि दोस्रो लहरमा पनि संक्रमित भएका गजुरेल अहिले कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनुभएको हो आफूलाई कोरोना संक्रमण भएको जानकारी उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत गर्नुभएको हो । उहाँले लेख्नुभएको छ, ‘ओमिक्रोनको आक्रमणबाट होम आईसोलेसनमा बस्नु भएका, अस्पतालमा बस्नु भएका तथा आईसियुमा पुग्नु भएका हामी सबैलाई सिघ्र स्वास्थ्यलाभको कामना गर्न तथा गराउन हार्दिक अनुरोध छ । पहिलोजस्तो सातो लिने र दोस्रोजस्तो ज्यानै लिने चाहिं होइन, तर थला चाहिं राम्रै पार्दो रहेछ । ढुक्कसँग उपचार गरौं, केही नहुञ्जेल केही पनि हुँदैन ।’


कमेन्ट गर्नुहोस्