लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बजारमा आकाश र पूजाको एनिभर्सरी’ चर्चा

IMG

२०७८ पुस ७, तिलोत्तमा सिटी।  मोडल सुरज श्रेष्ठ’को एनिभर्सरी’सबै कुरा बिर्सिएर आकाश र पूजाले ठुम्का लगाए’ साथमा पुष्प र गरिमा’को पनि प्रेम झल्कियो’ दमदार भिडियो । मिठो शब्द लेख्नमा माहिर गीतकार बाल के न्यौपानेको शब्द’ हरि लम्साल’को संगीत’ उदयराज पौडेलको संगीत संयोजन’ चन्द्र चौधरी’को मिक्सिङ’ अस्मिता अधिकारी र निशान भट्टराई’को आवाजमा निकै नै मिठो (किन होला बैमानी)बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।


गीतको भिडियोमा चर्चित अनुहारहरु नायक आकाश श्रेष्ठ’ नायिका पूजा शर्मा’ नायक पुष्प खड्का’मोडल गरिमा शर्मा’ मोडल सुरज श्रेष्ठ’मोडल कबिता श्रेष्ठ’को दमदार नृत्य सहित अभिनय रहेको छ ।‘ भिडियोमा निर्देशन/तथा नृत्य निर्देशन शिव बि:क’ छायांकन ज्ञानेन्द्र शर्मा’हुमागाईं’ सम्पादन बिष्णु खड्का’ को रहेको छ ” गीतको भिडियोमा लगानी दुर्गा धिमालको रहेको छ । गीत संगीतमा लामो समय देखि गीत तथा संगीत सिर्जना गर्दै आईरहेका गीतकार बाल के न्यौपाने भन्छन”


गीत तथा संगीत जति राम्रो बनेको छ भिडियो पनि हामीले त्यतिकै मेहनत गरेर बनाएका छौं । आशा छ दर्शक स्रोताहरुले मन पराउनु हुनेछ । गीतको भिडियोलाई बिके क्रियसनको यूट्युब च्यानलमा हेर्न सकिन्छ’ भने गीतको अडियो तथा भिडियोलाई बिके क्रियसनले पोस्ट प्रोडक्सन गरेको छ ‘ आउनुहोस यो रमाईलो गीतको भिडियो हेरौं ।



कमेन्ट गर्नुहोस्