
२०७८ मङ्सिर २४ , तिलोत्तमा सिटी। सन्तोष पन्तको शब्दमा रबिन लामिछानेको लय रहेको ५१,५२ मा देबि घर्ति र रबिन लामिछानेको स्वर भरेका छन भनि उक्त गीतमा राजु दकाल / करिश्मा दकाल , सन्तोष पन्तले अभिनय गरेका छन . जुन गितमा मदन खड्का ले निर्देशन गरेका छन भनि बिरेन्द्र भट्ट ले दृश्य कैद गरेका छन / स्माइल नेपालले बजारमा ल्याउन लगेको यो गीत भनि बिस्द्द रोदिको झल्को मेटाउने रमाइलो रहेको छ /
कमेन्ट गर्नुहोस्