
२०७८ मङ्सिर ११,तिलोत्तमा सिटी। चर्चित गित “चौका दाउ” पछि सुनिल क्षेत्री र गीता ढुंगानाको नयाँ धमाकेदार गित “राजा रानी” भिडियो सहित यूट्यूबमा सार्बजनिक भएको छ बजारमा आएका भिडियो भन्दा यो छुट्टै एक फरक स्वाद रहेको भिडियो बनेको छ /तमा शब्द बिजय चन्द प्रधान’ संगीत बाबु कृष्ण परियार’ संगीत सम्पादन आशिष अबिरल’मिक्सिंङ’मास्टरिङ’ मनोज परियार’को रहेको छ” त्यस्तै भिडियोमा निर्देशन तथा नृत्य निर्देशन मोडल कलाकार सुनिल क्षेत्रि’ छायांकन दीपक गिरि’ सम्पादन अमृत चापागाईं’ Vfx Motion Graphics अमृत पन्थी’को रहेको छ’| अभिनय गीता र सुनिल क्षेत्रिको रहेको छ ‘ भिडियोलाई Bijaya Chand Darpan को यूट्यूब च्यानलमा हेर्न सकिन्छ । भिडियोलाई पोस्ट प्रोडक्सन जनता फिल्मस’ले गरेको छ ।
कमेन्ट गर्नुहोस्