लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

यज्ञ सापकोटा को लय मा "स्याजालीVSझापालि

tillotmacitynews - 2021 Nov 23 11:37 AM
IMG

२०७८ मङ्सिर ६ ,तिलोत्तमा सिटी ।


बिस्व डिजिटल बजारमा यज्ञ सापकोटाको लय टंक डुम्रे को फरक सिर्जनामा "जाली भन्छौं किन"स्याजालीVSझापालि रिलिज भएको छ /

जसमा समुधर स्वरका धनि रामजी खाँण ,सुनिता बुढा क्षेत्रि र टंक डुम्रे को स्वरमा रामजी खाँड,अर्जुन सापकाेटा,टंक डुम्रे,आस्था थापाको अभिनय रहेको छ / बिरेन्द्र भट्टको छायाङ्कनमा मदन खड्काले निर्देशन गरेका छन् भनि अकला देबि म्युजिक बजारमा ल्याएको छ /

कमेन्ट गर्नुहोस्