
तिलोत्तमा सिटि , १ मङ्सिर २०७८। अनुप तिवारीको शब्द, संगीत र स्वर रहेको ‘म जुन तिमी तारा’ एल्बममा नम्रता अर्याल र युवराजको अभिनय रहेको छ । जुन गीत प्रेमी जोडीको मनमा बस्न सफल रहेने युवराज बताउछन । गीतको शब्द, संगीत र स्वरको त्रिवेणीमा यो जोडीले अभिनयले थपेको चौकोणले भिडियोलाई अझ आकर्षक बनाएको छ ।बि एस मेकर को प्रस्तुति रहेको उक्त गितलाइ बिकाश गुरुङले कैद गरेका छन् भनि सावानले निर्देशनले भिडियो आकर्षक बनेको छ ।
कमेन्ट गर्नुहोस्