लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सागर र प्रियनाले भरे ट्याङ्का भरी सुन

IMG

तिलोत्तमा सिटी,१७ असोज २०७८। गायक सचिन रौनियारको स्व्रमा समावेश ‘ट्याङ्का भरी सुन’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा रौनियारसँगै गायिका रचना रिमालको स्वर सुन्न सकिन्छ । गीतको शब्द हरिहर तिमिल्सिनाले लेखेका हुन् भने संगीत राजनराज सिवाकोटीले भरेका छन् ।गीतको भिडियोमा मोडलद्धय सागर लम्साल र प्रियना आचार्यको अभिनय हेर्न सकिन्छ । शान थापाको निर्देशनमा बनेको भिडियोमा राजिव समरले करियोग्राफी गरेका छन् । अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।



कमेन्ट गर्नुहोस्