लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

महन्थ ठाकुरको अध्यक्षतामा जसपा गठन,चुनाव चिन्ह साइकल

IMG

तिलोत्तमा सिटी,०२ भाद्र २०७८, बुधबार। महन्थ ठाकुरले नयाँ पार्टी गठन गरेका छन् । ठाकुरको अध्यक्षतामा जसपा (लोकतान्त्रिक) पार्टी गठन गरिएको हो ।ठाकुर पक्ष बुधबार निर्वाचन आयोगमा दल दर्ता सम्बन्धीको निवेदन लिएर पुगेको छ । ठाकुरको पार्टील चुनाव चिन्ह साइकल रोजेको छ ।नव गठित पार्टीमा २३ सदस्सीय केन्द्रीय कार्यकारिणी समिति र १४ जना संघीय सांसद रहेको नेता लक्षमणलाल कर्णले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्