
तिलोत्तमा सिटी,२ साउन २०७८,शनिवार।नेपालकी लोकप्रिय हास्यकलाकार चम्सुरिको नामले परिचित पल्पसा डंगोल अहिले टिचिङ्ग हस्पिटल काठमाडौँमा उपचाररत छिन। दुवै किड्नी। फेल भएपछी उनि सो अस्पतालमा उपचार रत रहेको नायिका तथा निर्माता दिपाश्री निरौलाले बताइन्। लामो समय देखि कलाकारितामा एक छत्र राज गरिरहेकि चम्सुरीलाई मेरी बास्सै ले अझै उचाइमा पुर्यायो। मुला साग संगको जोडीमा उनलाई एकदमै दर्शकले मन पराएका थिए। हाल उपचाररत डंगोललाई शिघ्र स्वास्थ्यलाभको कामना सहित हार्दिक शुभकामना तिलोत्तमा सिटीको तर्फबाट !!
कमेन्ट गर्नुहोस्