लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कृष्णले गाए ‘कृष्ण अब तिमी आउ…’

IMG

जेष्ठ २६ गते बुध बार २०७८ तिलोत्तमा सिटी। गायक कृष्ण काफ्लेको स्वर ‘कृष्ण अब तिमी आउ’ एल्बमको गीत बजारमा आएको छ । गीतकार सुदन डोटेलले अहिलेको महामारी लक्षित गर्दै उक्त गीत ल्याएका छन् । यो गीतलाई सरोज प्याकुरेलले संगीतबद्ध गरेका छन्।‘कृष्ण अब तिमी आउ’ गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ। गीतलाई मनोहर सुनामले संगीत संयोजन गरेका छन् । पुकार गीतको भिडियोमा कुवेर केसीको अभिनय छ।सुरेन्द्र श्रेष्ठको छायांकन तथा सम्पादन रहेको यो भिडियोलाई सरोज प्याकुरेलले निर्देशन गरेका हुन्।



कमेन्ट गर्नुहोस्