जेष्ठ १५ गते शनिबार २०७८ तिलोत्तमा सिटी।सरकारले सामाजिक सुरक्षामा ३३ प्रतिशत वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८-७९ को बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत वृद्धि गरी वृद्धभत्ता ४ हजार पुर्याएको घोषणा गरेका हुन् ।हाल जेष्ठ नागरिकहरूले मासिक ३ हजार भत्ता पाउँदै आएका थिए ।
कमेन्ट गर्नुहोस्