लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘राम हो झुमा हो’ सार्वजनिक (भिडियोसहित)

IMG

तिलोत्तमा २०७८ बैशाख ८ गते बुधबार।  गायक श्रीकृष्ण क्षेत्री र गायिका मेलिना राईको स्वरमा रहेको ‘राम हो झुमा हो’ बोलको गीत सार्वजनिक भएको छ । बिदुर गिरीको शब्द तथा गायक स्वयम् श्रेत्रीको संगीत रहेको गीत छत्रभुमि म्युजिकको अफिसिय युटयुवमार्फत सार्वजनिक भएको हो। मौलिक लोक आधुनिक शैलीको गीतमा मुख्य मायाप्रेमको विषय समेटिएको छ ।आफुले मन पराएको मायालाई प्रेमभाव व्यक्त गर्दै मनाएको विषबस्तुलाई कलाकार सुनिल क्षेत्री र गीता ढुङगानाले अभिनय मार्फत उतारेका छन् । गीतमा सुनिल क्षेत्रीको निर्देशन रहेको छ ।



कमेन्ट गर्नुहोस्