लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

४ दिन देखि बेपत्ता सविनाको खोजी गरिदिन आग्रह

IMG

तिलोत्तमा ,२०७७ माघ २६। रुपन्देही पाल्पा माडीफाट माइत आएकी सबिना दर्जी आफ्नी एक बर्षीय छोरी रीतिमा दर्जी सहित बेपत्ता भएपछी खोजी गरिदिन परिवारजनले आग्रह गरेका छन्। रुपन्देही बुटवल माझगाउँ जान भनि काठमान्डौ बाट माघ २३ गते हिडेको तर गन्तब्य सम्म नपुगेको थाहा पाएपछि विभिन्न प्रहरी कार्यालयमा खोजीगरी दिन आग्रह गरिएको परिवार स्रोतले बताएको छ।


३२ बर्षिय सबिनाका श्रीमान् काठमान्डौ मै रहेको बताइएको छ।  छोरी सहित बेपत्ता भएकी सबिनालाइ कहिँ कतै देखेमा या भेटिएमा नजिकको प्रहरी कार्यालय, स्थानिय तह तथा सिधा सम्पर्क मोबाइल नम्बर ९८६७४८२०५७ र ९८६७५४४८५६ मा सम्पर्क गरिदिन आग्रह समेत गरिएको छ।  



कमेन्ट गर्नुहोस्