लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मोडल आचार्य अभिनित प्रियशी गीत सार्वजनिक

IMG

                                                                                   पवन आचार्य देखिए फरक अन्दाजमा, ल्याय सांगीतिक कोसेली हुन त मोडलिङ तथा सोन्दर्य प्रतियोगिताको क्षेत्रमा पवन आचार्य नॅंया नाम होइन तर जुन तरिकाले आचार्यले नॅंयापन पस्किरहेका छन् त्यसले पवन हरेक विधामा अब्बल छन् भन्ने कुरा पुष्टि गरिरहेको छ। हालसालै विशाल काफलेको प्रियसी नामक गीतबाट आचार्यले आफनो अभिनयकला बेजोड रुपमा दर्शकसामु प्रस्तुत गरेका छन्। संग्स नेपालको प्लाट्फर्मबाट रिलिज भएको उक्त गीतमा आशिष गैरेले प्रेमीप्रेमिकाको बेजोड माया, फरकपन र विवशतालाई देखाएका छन्। गीतमा पवन आचार्यसॅंगै अस्मि गुरुङको अभिनय पनि देख्न सकिन्छ। यस सांगीतिक कोसेली ल्याएका हुन् विशाल काफ्लेले, काफ्लेका साथसाथै प्रियसीलाई अशेश स्याङबोले क्मपोज गरेका हुन्, म्युजिक तथा रेकडिडं एस.अर स्टुडियो तथा मरचेन्ज स्टुडियोले गरेको हो भने टमिकिसिङ क्यिस्चियन लिन्टरले गरेका हुन्। दर्शक तथा श्रोताले गीतलाई अत्याधिक मन पराइरहेका छन् भने आचार्य पुन अर्को प्रस्तुतिको साथ चाडै आउने तयारीमा रहेको श्रोतले जनाएको छ।                                                        

कमेन्ट गर्नुहोस्