लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिमी म होइनौं : अनमोलको टकराव कतातिर ?

IMG

नायक अनमोल केसीलाई मन पराउने फ्यानको संख्या राम्रो छ । अनमोललाई आफ्नो आइडल मान्नेहरु पनि धेरै छन् ।अनमोल केसीको चलचित्र हेर्न पहिलो शोमै हल पुग्ने दर्शकको संख्या पनि कम छैन । तर, अनमोल केसीलाई नरुचाउने, उनको आलोचना गर्नेहरुको संख्या पनि कम छैन ।अनमोललाई चलचित्र ‘कृ’मा काम गरेपछि रुचाउने दर्शकको संख्या बढेको भने छ । तर, पनि अनमोललाई अभिनय गर्न नजान्ने नायक भनेर आलोचना गर्नेहरु उत्तिकै छन् । तर, आलोचनालाई सामान्य रुपमा लिने अनमोल आफ्नो काममा भने निरन्तर लागिरहेका छन् ।

कमेन्ट गर्नुहोस्