लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमीत कुल संख्या ५४८

tillotmacitynews - 2020 May 23 04:23 PM
IMG

काठमाडौं : काठमाडौंसहित चितवन, सर्लाही, रुपन्देही, कपिलबस्तु र बारामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो परीक्षणको क्रममा पाँच जिल्लामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिर कुमार अधिकारीले जानकारी गराउनुभयो ।


यो सहित नेपालमा संक्रमीत कुल संख्या ५४८ पुगेको सहप्रवक्ता अधिकारीले बताउनुभयो ।


कमेन्ट गर्नुहोस्