लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुर्तीजन्य पदार्थको कर बढाउन सुझाव: सेवन गर्नेमा कोरोनाको जोखिम बढी

tillotmacitynews - 2020 May 22 04:37 AM
IMG

काठमाडौँ – सुर्तीजन्य पदार्थको सेवन घटाउन कर वृद्धि सबैभन्दा प्रभावकारी तरिका भएको र यसले सरकारको राजश्वमा समेत वृद्धि गर्न सहयोग पुग्ने एक अध्ययनले सुझाएको छ ।


नेपाल विकास अनुसन्धान प्रतिष्ठान र नेपाल अर्बुद रोग निवारण संस्थाले संयुक्तरुपमा आज भर्चुअल पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा सुर्तीजन्य पदार्थको सेवन गर्ने कोभिड–१९ को उच्च जोखिममा रहेको हुनाले पनि सुर्तीजन्य पदार्थको कर बृद्धि गरे राजश्व बढ्ने र सुर्तीजन्य पदार्थ सेवन निरुत्साहित हुने सुझाव दिइएको छ ।

कमेन्ट गर्नुहोस्