लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अमेरिकन आइडलको फाइनलमा उपविजेता बने नेपाली युवा दिवेश पोखरेल (अर्थर गन)

tillotmacitynews - 2020 May 18 03:59 PM
IMG

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन)

अमेरिकन आइडलको उपविजेता बनेका छन् ।

आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् ।

काठमाडौंको रवीभवनमा जन्मेका दिवेश सन् २०१४ मा अमेरिका गएका हुन् ।

कमेन्ट गर्नुहोस्