लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
राजनिति
IMG
कोपमा नेपालका ३ प्राथमिकता : क्षतिपूर्ति, हिमालयको संकट र वित्तीय कोषमा पहुँच

तिलोत्तमा सिटी, २०८० मंसिर,६ गते । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गत १२ देखि १५ कात्तिकसम्म गरेको चार दिने नेपाल भ्रमणका क्रममा उठेका एजेन्डालाई यसपटके कोप–२८ सम्मेलनमा बलियो गरी...

पूरा समाचार पढनुहोस
IMG
अर्थतन्त्र सुधारका लागि सरकारले के निकाल्यो निचोड?

तिलोत्तमा सिटी, २०८० मंसिर,६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सहित नेपाल सरकारका मन्त्रीहरूले सोमबार तीन घन्टा र मंगलबार करिब पाँच घन्टा अहिलेको आर्थिक अवस्थाको विषयमा छलफल चलाए। अर्थतन...

पूरा समाचार पढनुहोस
IMG
विकसित देशले गर्दा जलवायु परिवर्तनको असर नेपालले भोगिरहेको छ : मन्त्री महत

तिलोत्तमा सिटी, ५ मंसिर २०८० । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालमा कार्बन उत्सर्जन शून्य बनाउन कुनै चुनौती नरहेको बताएका छन् । मंगलवार काठमाडौँमा आयोजना भएको राष्ट्रिय जलवायु सम्मेलनमा बोल्दै अर्थम...

पूरा समाचार पढनुहोस
IMG
कार्बन उत्सर्जन बढी गर्ने देशलाई वित्त सहयोगका लागि बाध्य पार्नुपर्छ : मुख्यमन्त्री पाण्डे

तिलोत्तमा सिटी, ५ मंसिर २०८० । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलवायु परिवर्तनको असर भोगिरहेका देशहरूले पाउने वित्तीय सहयोग दिन बाध्य बनाउनुपर्ने बताएका छन् । मंगलबार काठमाडौँमा आयो...

पूरा समाचार पढनुहोस
IMG
द्रुतमार्गको लागि थप २७ हजार रुख काट्नुपर्ने

तिलोत्तमा सिटी, २०८० मंसिर,४ गते । नेपाली सेनाले काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक)का लागि थप करिब २८ हजार रुख–विरुवा कटानीका लागि पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (एसईआईए) प्रस्...

पूरा समाचार पढनुहोस
IMG
प्रमुख प्रशासक एक वर्ष पालिका बस्नुपर्ने मापदण्ड निर्माण हुदै

तिलोत्तमा सिटी, २०८० मंसिर,३ गते । सरकारले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत एक वर्ष पालिकामा बस्नुपर्ने मापदण्ड निर्माण गर्ने भएको छ । सरकारले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत खटाउने कार्यल...

पूरा समाचार पढनुहोस
IMG
ट्याक्सीमा छुटेका सुनचाँदीका गहना धनीलाई हस्तान्तरण

तिलोत्तमा सिटी, २०८० मंसिर,३ गते । काठमाडौँको जडीबुटीबाट जोरपाटीस्थित जम्मुडाँडासम्म जाने क्रममा हिजो दिउँसो ट्याक्सीमा छुटेका सुनचाँदीका गहना खोजी गरेर आइतबार ट्राफिक प्रहरीले धनीलाई बुझाएको छ ।...

पूरा समाचार पढनुहोस
IMG
सोमबार रुपन्देहीसहित लुम्बिनी प्रदेशका ४ जिल्लामा सार्वजनिक विदा

तिलोत्तमा सिटी, २०८० मंसिर,२ गते । लुम्बिनी प्रदेशका चार वटा जिल्लामा छठ पर्वको समापनको अवसरमा सोमबार सार्वजनिक विदा हुने भएको छ । २०८० मंसिर ४ गते सोमबार नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्...

पूरा समाचार पढनुहोस
IMG
रुरुक्षेत्रमा ‘लुम्बिनी प्रदेशस्तरीय लाखे महोत्सव’ हुँदै

तिलोत्तमा सिटी, २०८० मंसिर,२ गते । गुल्मीको रुरुक्षेत्रमा लुम्बिनी प्रदेशस्तरीय पहिलो ‘लाखे महोत्सव तथा लाखे नाच प्रतियोगिता’ हुने भएको छ। रुरुक्षेत्र गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत नी...

पूरा समाचार पढनुहोस
IMG
चौकीडाँडा पुग्ने सडक राम्रो नहुँदा चितवनमा प्याराग्लाइडिङ उडानमा समस्या

तिलोत्तमा सिटी, २०८० मंसिर,२ गते । चौकीडाँडा जाने सडक सहज नहुँदा चितवनमा प्याराग्लाइडिङ उडानमा समस्या भएको छ । चितवनमा भरतपुर महानगरपालिका वडा नं. २९ चौकीडाँडाबाट प्याराग्लाइडिङको उडान हुने गर्दछ ।...

पूरा समाचार पढनुहोस
IMG
टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयन गर्न दूरसञ्चार प्राधिकरणले बनायो समिति

तिलोत्तमा सिटी, २०८० मंसिर,२ गते । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि निर्देशक विजयकुमार रायको नेतृत्वमा प्राविधिक समिति गठन गरेको छ...

पूरा समाचार पढनुहोस
IMG
दुर्गा प्रसाईंको कार्यक्रमले काठमाडौं फोहोर मात्र हुन्छ : ओली

तिलोत्तमा सिटी, २०८० मंसिर,२ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गा प्रसाईंको नेतृत्वमा मंसिर ७ गते हुन लागेको प्रदर्शनले काठमाडौं फोहोर मात्र पार्ने बताए । शनिबार पार्टीको जनसंगठन समन्...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनीका अर्थमन्त्रीले नियुक्तिमा पार्टीको सिफारिस नमानेपछि माओवादीभित्र विवाद

तिलोत्तमा सिटी, २०८० मंसिर,२ गते । लुम्बिनीका अर्थमन्त्री धनबहादुर मास्कीले आफ्नो पार्टी माअ‍ोवादी केन्द्रको निर्णय विपरीत आफ्नै नातेदारलाई राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गर...

पूरा समाचार पढनुहोस
IMG
लुम्बिनी प्रदेशका मन्त्रीहरूको तिहार : कोही अमेरिकामा, कोही टीका नलगाउने मुडमा

तिलोत्तमा सिटी, २८ कात्तिक २०८० गते । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहित ७ मन्त्रीहरूले यो वर्षको तिहारमा आआफ्नो तरिकाले दिदी बहिनीको हातबाट टीका लगाउने तयारीमा रहेका छन् । ७ मन्त्...

पूरा समाचार पढनुहोस
IMG
सरकारले फेसबुक, ट्विटर पनि प्रतिबन्ध गर्न सक्छ : राजेन्द्र लिङ्देन

तिलोत्तमा सिटी, २८ कात्तिक २०८० गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध गलत भएको बताएका छन् । प्रजातन्त्र, मानव अधिकार र अभिव्यक्ति स्वतन्...

पूरा समाचार पढनुहोस