लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सोमबार रुपन्देहीसहित लुम्बिनी प्रदेशका ४ जिल्लामा सार्वजनिक विदा

tillotmacitynews - 2023 Nov 18 08:21 PM
IMG

तिलोत्तमा सिटी,  २०८०  मंसिर,२ गते । लुम्बिनी प्रदेशका चार वटा जिल्लामा छठ पर्वको समापनको अवसरमा सोमबार सार्वजनिक विदा हुने भएको छ । २०८० मंसिर ४ गते सोमबार नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएको गृहमन्त्रालयको सूचनामा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्