लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
IMG
धितोपत्र बोर्डका अध्यक्ष हमालले लिए सपथ

तिलोत्तमा सिटी, फाल्गुण ७ गते २०७८। नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले पद तथा गोपनीयताको सपथ लिएका छन् । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार बोर्डका नवनियुक्त अध्यक्ष...

पूरा समाचार पढनुहोस
IMG
अमेरिकी दूतावास बोल्यो : एमसीसी उपहार हो, लिने कि नलिने ?

तिलोत्तमा सिटी, फाल्गुण ७ गते २०७८। काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार नेपालकै भएको बताएको छ ।शनिबार विज्ञप्ति जारी गरी अ...

पूरा समाचार पढनुहोस
IMG
यस्तो छ आज नेपाली बजारमा सुनको भाउ

२०७८ फागुन ६, तिलोत्तमा सिटी । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९६ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।बिहीबार छापावाल सुन तोलामा ९६ हजार एक सय रुपैयाँमा कारोबार भएक...

पूरा समाचार पढनुहोस
IMG
आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

२०७८ फागुन ६, तिलोत्तमा सिटी। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।राष्ट्र बैंकले युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ २६ पैसा र बिक्री दर १३६ रुपैयाँ...

पूरा समाचार पढनुहोस
IMG
नेप्से परिसूचक आज एक दशमलव ९३ अङ्कले घट्यो

२०७८ फागुन ५, तिलोत्तमा सिटी। नेप्से आज एक दशमलव ९३ अङ्कले घटेर दुई हजार सात सय ३२ दशमलव ५२ विन्दुमा झरेको छ । आज बजारसँगै कारोबार रकम पनि घटेको छ ।आज व्यापार, जलविद्युत्, उत्पादन र म्युचुल फन्ड समूह...

पूरा समाचार पढनुहोस
IMG
घाटा थेग्नै नसक्ने अवस्थामा आयाल निगम

२०७८ फागुन ५, तिलोत्तमा सिटी। नेपाल आयाल निगमले आगामी महिनाको आफ्नो मासिक घाटा पौने ५ अर्ब हुने अनुमान गरेको छ ।निगमका प्रवक्ता विनितमणि उपाध्ययले अन्तर्राष्ट्रिय बजारमा बढेको तेलको मूल्यअनुसार भारत...

पूरा समाचार पढनुहोस
IMG
सुनको मूल्य तोलामा १ हजारले बढ्यो

२०७८ फागुन ५, तिलोत्तमा सिटी। नेपाली बजारमा आज फेरि सुनको भाउ उकालो लागेको छ। आज तोलामा सुन एक हजार रुपैयाँले बढेर ९६ हजार एक सय रुपैयाँमा पुगेको छ।हिजो भने तोलामा सुन १६ सय रुपैयाँले घटेको थियो ।...

पूरा समाचार पढनुहोस
IMG
सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढ्यो

२०७८ फागुन ३, तिलोत्तमा सिटी। आज सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेर ९६ हजार सात सय रुपैयाँमा पुगेको छ। युक्रेनमा भइरहेको तनावका कारण सुनको भाउ बढेको हुनसक्ने अनुमान गरिएको छ । युक्रेनमा रुसले आक्रम...

पूरा समाचार पढनुहोस
IMG
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२०७८ फागुन ३, तिलोत्तमा सिटी। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ ४५ पैसा र बिक्री दर १३७ रुपैयाँ...

पूरा समाचार पढनुहोस
IMG
आज नेप्से परिसूचक शून्य दशमलव ०८ अङ्कले बढ्यो

२०७८ फागुन २, तिलोत्तमा सिटी। आज नेप्से शून्य दशमलव ०८ अङ्कले बढेर दुई हजार सात सय दशमलव ९८ विन्दुमा पुगेको छ ।आज जीवन बीमा, होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत्, फाइनान्स, मोइक्रोफाइनान्स र अन्य...

पूरा समाचार पढनुहोस
IMG
सञ्चालनमा आयो सोलु करिडोर प्रसारण लाइन

२०७८ फागुन २, तिलोत्तमा सिटी । सोलुखोला जलाधारा क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आ...

पूरा समाचार पढनुहोस
IMG
मौसममा सुधार आएसँगै सुकेटार विमानस्थल पुनः सञ्चालन

२०७८ फागुन २, तिलोत्तमा सिटी । सुकेटार विमानस्थल पुनः सञ्चालनमा आएको छ । मौसम सुधार भएपछि विमानस्थल पुनः सञ्चालन भएको छ।भारी हिमपात र प्रतिकूल मौसमका कारण याे विमानस्थलमा दुई हप्तादेखि हवाई उडान हुन...

पूरा समाचार पढनुहोस
IMG
आज नेपाली बजारमा सुनको मूल्य यस्तो छ

२०७८ फागुन २, तिलोत्तमा सिटी । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९५ हजार पाँच सय रुपैँया कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९५ हजार पाँच सय रुपैँयामै कारोबार...

पूरा समाचार पढनुहोस
IMG
आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

२०७८ फागुन २, तिलोत्तमा सिटी । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ३२ पैसा र बिक्री दर १२० रुपैय...

पूरा समाचार पढनुहोस
IMG
नेप्से परिसूचक १ सय १ अङ्कले घट्यो

२०७८ फागुन १ ,तिलोत्तमा सिटी। नेप्से परिसूचक आज एक सय एक दशमलव २४ अङ्कले घटेर दुइ हजार सात सय दशमलव ३२ अङ्कमा झरेको छ । आज दुई सय २७ कम्पनीको एक करोड १६ लाख कित्ता शेयर पाँच अर्ब ९७ करोड रुपैयाँमा का...

पूरा समाचार पढनुहोस