लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आईडी र पासवर्ड दुरुपयोग गरेको आरोपमा पञ्जीकरण विभागका दुई कर्मचारी पक्राउ

IMG

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विवरण दर्ता अपरेटरको युजर आईडी र पासवर्ड दुरुपयोग गरेको आरोपमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ललितपुरको इमाडोल बस्ने सुनित प्रभाग रेग्मी र ललितपुर–१३ बस्ने आशिष बाबु कुमाल रहेका छन् । जिल्ला अदालत काठमाडौंबाट पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएको सीआईबीले जनाएको छ ।,

कमेन्ट गर्नुहोस्