लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भुटानसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली यू-१९ महिला टोली घोषणा

IMG

तिलोत्तमा,पौष १ गते।भुटान यु-१९ टोलीविरुद्ध हुने महिला मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली यु-१९ महिला फुटबल टोली घोषणा भएको छ। एन्फाले सोमबार २३ सदस्यीय टोली घोषणा गरेको हो।भुटान यु-१९ टोलीविरुद्ध हुने महिला मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली यु-१९ महिला फुटबल टोली घोषणा भएको छ।एन्फाले सोमबार २३ सदस्यीय टोली घोषणा गरेको हो।नेपाल र भुटानको यू१९ महिला फुटबल टोलीबीच यही डिसेम्बर २२ तारिख आइतबार हुनेछ।खेल दशरथ रंगशालमा हुनेछ ।

कमेन्ट गर्नुहोस्