लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुनको मूल्य तोलामा १२ सयले घट्यो

IMG

तिलोत्तमा सिटी , २०८१ मंसिर १७ गते। आज सुनको मूल्य प्रतितोला रू. एक हजार दुई सयले घटेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रू. एक लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला रू. एक लाख ४९ हजार तीन सय कायम भएको छ । नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला रू. २५ ले घटेर रू एक हजार आठ सय १५ मा कारोबार हुने महासङ्घले जनाएको छ ।

कमेन्ट गर्नुहोस्