लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मलेखु नजिकै पहरेघाट खण्डको पहिरो हटाइयो, सडक सुचालु

tillotmacitynews - 2024 Aug 02 08:28 AM
IMG

तिलोत्तमा,साउन १८ गते २०८१।पृथ्वीराजमार्ग अन्तर्गत मलेखु नजिकै हिजो राति पहरेघाटमा पहिरो जाँदा अबरुद्ध बनेको पृथ्वीराजमार्ग सुचालु भएको छ ।धादिङको गजुरी नजिकै मलेखु स्थित पहरेघाटमा सुख्खा पहिरो जादा सडक अबरुद्ध भएपछि गएरातिदेखि नै सवारीसाधन रोकिएका थिए ।राति साँढे ९ बजे गएको पहिरो निर्माणाधीन सडक आयोजनाको मेसिनले पन्छाएपछि सडकको अवरोध हटेको स्थानीय निरन्जन कणेलले जानकारी दिनु भयो ।

कमेन्ट गर्नुहोस्