लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-१० मा समुदायमा काँग्रेस अभियान सुरु

IMG

तिलोत्तमा, माघ १९ गते २०८०। रुपन्देहीको तिलोत्तमा १० मा समुदायमा काँग्रेस अभियान  सुरु भएको छ । अभियानको रुपन्देही कांग्रेस सभापति रामकृष्ण खाँणले शुभारम्भ गनुभयो ।सो अबसरमा बोल्दै सभापति खाणले काँग्रेसले सुरुवात गरेको समुदायमा काँग्रेस अभियानमा तल्लो तहका नागरिकका कुरा सुनिने बतनाउनुभयो ।वडा न १० का सभापति मानबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा राजकुमार वाग्ले,महासमिति सदस्य डा दामोदर भुसाल,जिलला सचिब हरि काफ्ले , नगरसभापति हरिलाल पाण्डे लगायतले बोलेका थिए ।

कमेन्ट गर्नुहोस्