लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधन

IMG

माघ १६, २०८० मंगलबार। उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको ५६ वर्षकाे उमेरमा हृदयघातका कारण निधन भएको छ।आज बिहान साढे ८ बजेतिर हृदयघात भएपछि मरासेनीलाई उपचारका लागि कलङ्कीमा रहेकाे नेपाल नेशनल अस्पताल पुर्‍याइएको थियो ।


उहाँको उपचारका क्रममा बिहान १० बजेतिर निधन भएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।उहाँका अनुसार न्यायाधीश मरासेनीकी आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

कमेन्ट गर्नुहोस्