लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भारतीय प्रधानमन्त्रीद्वारा रुफटप सोलार प्यानल जडान गर्ने घोषणा

tillotmacitynews - 2024 Jan 24 12:10 PM
IMG

तिलोत्तमा सिटी,२०८० माघ १० गते ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशभरका एक करोड घरपरिवारमा रुफटप सोलार प्यानल जडान गर्ने योजना घोषणा गर्नुभएको छ ।


यो योजना भारतमा घरपरिवारमा सौर्य ऊर्जा उपलब्ध गराउने उद्देश्यले राखिएको हो । मोदीले यो योजनाले गरिब र मध्यम वर्गको बिजुलीको बिल घटाउने मात्र नभई ऊर्जा क्षेत्रमा भारतलाई आत्मनिर्भर बनाउने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्