लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

महोत्तरीबाट बेपत्ता पाँच किशोरी ढल्केवरमा भेटिए

IMG

तिलोत्तमा सिटी, २३ कात्तिक २०८०। महोत्तरीको औरही नगरपालिका–२, बाट गत मङ्गलबारदेखि एकसाथ बेपत्ता भएका पाँच किशोरी धनुषाको ढल्केवरमा फेला परेका छन् । बिहीबार बिहान १० बजे ढल्केवरस्थित पश्चिम चोकमा ति किशोरी फेला परेका हुन् ।


महोत्तरीको औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राजकिशोर साहले बताउनुभयो ।


उहाँले फेला परेका ति किशोरीहरुलाई इलाका प्रहरी कार्यालय गौशाला महोत्तरीलाई जिम्मा लगाएको जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्