लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थप ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण

IMG

तिलोत्तमा, वैशाख २० गते । देशभर थप ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्ठि भएको छ । २ हजार ४ सय ३२ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २७ जना एन्टीजेन विधिबाट ६४ जनामा सङ्क्रमण पुष्ठि भएको हो ।हाल संस्थागत आइसोलेसनमा २५ जना तथा आईसीयुमा १२ जना उपचाररत छन् । यहि अवधिमा थप ५९ जना निको भएका छन् । नेपालमा हालसम्म कोभिड-१९ को  सङ्क्रमणबाट १२ हजार ३० जनाको मुत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्