
तिलोत्तमा,२०७९ माघ १० गते। सौन्दर्य प्रतियोगिताको आवरणमा बालिकामाथि बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे दोषी ठहर भएका छन् ।न्ययााधीश दीपक ढकालको इजलासले मानव बेचबिखनसम्बन्धी मुद्दामा दोषी ठहर गरेको हो । उनीमाथि सजाय निर्धारण भने भइसकेको छैन ।एक युवतीले ६ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो ।
कमेन्ट गर्नुहोस्