लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रेस युनियन लुम्बिनी प्रदेशको प्रथम अधिवेशन दाङमा हुँदै

tillotmacitynews - 2023 Jan 18 10:36 PM
IMG

तिलोत्तमा,२०७९ माघ ४ गते।नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको प्रथम अधिवेशन भोलिदेखि दाङमा हुँदैछ । दाङ घोराहीमा हुने अधिवेशनको सबै तयारी पूरा भएको आतिथ्य शाखा दाङले जनाएको छ ।अधिवेशनमा सहभागि हुनका लागि केन्द्रिय नेतृत्व तथा १२ जिल्लाका प्रदेश पार्षदहरु दाङमा भेला भएको केन्द्रिय सदस्य विजय पोखरेलले नागरिक अनलाइनलाइ जानकारी दिए ।प्रथम अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।

कमेन्ट गर्नुहोस्