लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एम्स कलेजमा शुभकामना आदान प्रदान

IMG

तिलोत्तमा सिटी न्युज, भदौ १२ गते २०७९।  एम्स कलेज  बुटवलले तनाव ब्यवस्थान सम्बन्धी सेमिनार सङ्गै तिजको शुभकामना आदान प्रदान कार्यक्रम एकैसाथ सम्पन्न गरेको छ ।  अभिभावक , विद्द्यार्थी , प्राध्यापक र कर्मचारिहरुका बिचमा कार्यक्रमको आयोजना गरिएको हो ।  कार्यक्रममा मनोरोग विशेषज्ञ डा. विनोद पौडेलले तनाव सिर्जना हुनुका कारण, तनाव ब्यबस्थापनका उपायहरुका बारेमा जानकारी दिनु भएको थियो । 


प्राध्यापक सुरज शाक्यको सन्चालन र विकाश श्रेष्ठको स्वागत मन्तब्यमा भएको कार्क्रममा कलेजका प्रमुख दीपक ढकालको अध्यक्षता र कार्यकारी निर्देशक गोपाल प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता  रहेको थियो । कार्यक्रमा बोल्नुहुँदै ढकालले तनाव ब्यबस्थापान स्वाथ्य जिवनकालागी हरेक ब्यक्तिको निम्ती अपरिहार्य भएकोले यसप्रकारको कार्यक्रम लाभदायी हुने कुरा जानकारी गराउनु भयो ।




कमेन्ट गर्नुहोस्