लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

परराष्ट्रमन्त्री डा.नारायण खड्का चीन जाँदै

IMG

तिलोत्तमा सिटी न्युज, साउन २०  गते २०७९ । परराष्ट्रमन्त्री डा.नारायण खड्का चिनियाँ विदेशमन्त्री वाङ यीको को निमन्त्रणामा चीन भ्रमणमा जाने भएका छन् । मन्त्री खड्का अर्को साता साउन २४ गते मंगलबार  चीन जाने भएका हुन् । परराष्ट्र मन्त्रालयको अनुसार मन्त्री खड्काले समकक्षी वाङसँग सान्दोङ प्रान्तको छिङ्दावमा बुधबार भेटवार्ता गर्ने छन् । खड्का बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


कमेन्ट गर्नुहोस्