लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ २९ गते २०७९ । लुम्बिनी प्रदेश सरकार आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेश सभाको १० औं अधिवेशन अन्तर्गतको आज बसेको १० औं बैठकले प्रदेश प्रमुख अमिक शेरचनले प्रस्तुत गरेको प्रदेश सरकारको आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । बैठकमा प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए । यसअघि प्रदेश सरकारको नीति तथा कार्यक्रम माथि प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले दर्ता गराएको संसोधन प्रस्ताव फिर्ता लिएका थिए ।


कमेन्ट गर्नुहोस्