लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा कांग्रेसले टुङ्गायो उम्मेद्वार, तिलोत्तमाको प्रमुखमा रामकृष्ण खाँणको उम्मेदवारी (नामावलीसहित)

tillotmacitynews - 2022 Apr 25 03:11 PM
IMG

तिलोत्तमा सिटी, बैशाख १२ गते । नेपाली कांग्रेसले रुपन्देहीमा उम्मेद्वारहरुको नाम टुङ्गाएको छ । नेपाली कांग्रेसले बुटवलको प्रमुखमा खेलराज पाण्डेलाई अघि सारेको छ । यस्तै तिलोत्तमा नगरपालिका प्रमुखमा रामकृष्ण खाँणलाई टिकट दिएको छ ।

यी हुन् कांग्रेसका रुपन्देहीका उम्मेद्वार

१ बुटवल उपमहानगरपालिका –खेलराज पाण्डे

२ तिलोत्तमा नगरपालिका – रामकृष्ण खाँण

३ सैनामैना नगरपालिका –फणिन्द्र शर्मा

४ देवदह – हिरा केसी

५ लुम्बिनी सांस्कृतिक नगरपालिका –सजरउद्धिन मुसलमान

६ सिदार्थनगर पालिका –ईस्तियाक अहमद खान

७ सियारी गापा – थानेश्वर घिमिरे

८ मायादेवी – धुव्रनारायाण चौधरी

९ शुद्धोधन –विष्णु वस्याल

१० गैडहवा –वसिउल्लह मुसलमान

११ कञ्चन –नवराज ढकाल

१२ रोहिणी वैजनाथ साहानी

१३ समरीमाई –विनोद श्रीवास्तव

१४ मर्चवारीमाई –ज्ञान प्रकास मिश्रा

१५ कोटहीमाई –वलराम यादव


कमेन्ट गर्नुहोस्