लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एमाले तिलोत्तमाको मेयरमा मोहन चापागाईंको उम्मेदवारी, रुपन्देहीका १६ वटै पालिकामा उम्मेद्वारको टुंगो लाग्यो

tillotmacitynews - 2022 Apr 24 02:40 PM
IMG

तिलोत्तमा सिटी, बैशाख ११ गते । प्रमुख प्रतिपक्षि दल नेकपा एमालले रुपन्देहीका १६ वटै पालिकामा उम्मेद्वाहरुको नामवली टुङ्गाएको छ । एमालेले बुटवल उमहानगरपालिकाको प्रमुखमा बाबुराम भट्टराई उठाउने निर्णय गरेको छ । जसअनुसार तिलोत्तमाको मेयरमा मोहन चापागाईं र उपमेयरमा जगेश्वरदेवी चौधरीको उम्मेदवारी रहने गरि प्रदेश कमिटीको बैठकले उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको म्मेदवार टुंग्याएको हो । 

 नामावलीको टुंगो लगाइएको छ ।  

हेरौ रुपन्देहीका १६ वटै पालिकाका उम्मेद्वाहरुको  नामवली -


तिलोत्तमा नगरपालिका -

प्रमुखः मोहन चापागाई

उपप्रमुखः जागेश्वरीदेवी चौधरी



बुटवल उपमहानगरपालिका -

प्रमुखःबाबुराम भट्टराई

उपप्रमुखःसावित्रा अर्याल


देवदह नगरपालिका -

प्रमुखः ध्रुवप्रसाद खरेल

उपप्रमुखःबिद्यालक्ष्मी गुरुङ्ग


सैनामैना नगरपालिका -

प्रमुखः चित्रवहादुर कार्की

उपप्रमुखः विना राना


ओमसतीया गाउँपालिका -

प्रमुखः मन्जितकुमार यादव

उपप्रमुखः निर्मलाकुमारी निषाद


रोहिणी गाउँपालिका -

प्रमुखः सनोजकुमार यादव

उपप्रमुखः बसन्ती पाण्डे


सिद्धार्थनगर नगरपालिका -

प्रमुखः डा।रामप्रसाद बश्याल

उपप्रमुखः उमा अधिकारी


मायादेवी गाउँपालिका -

प्रमुखः लाला लोध

उपप्रमुखः सन्नु चाई


मर्चवारीमाई गाउँपालिका -

प्रमुखः कमलेस यादव

उपप्रमुखः बिन्द्रावती गौड


सम्मरीमाई गाउँपालिका -

प्रमुखः मुस्लिम खान

उपप्रमुखः पिंकला लोध


कोटहीमाई गाउँपालिका -

प्रमुखः श्यामसुन्दर यादव

उपप्रमुखः मायाँ साहनी


लुम्बिनी साँस्कृतिक नगरपालिका -

प्रमुखः रमावती यादव

उपप्रमुखः कल्पना हरिजन


गैडहवा गाउँपालिका -

प्रमुखः सुरेन्द्र पौडेल 

उपप्रमुखः  माधुरी जैसवाल


कञ्चन गाउँपालिका -

प्रमुखः दिनानाथ आचार्य

उपप्रमुखः ओमकला राहडी


शुद्धोधन गाउँपालिका -

प्रमुखः किशुनचन्द्र चौधरी

उपप्रमुखः शान्तादेवी ज्ञवाली


सियारी गाउँपालिका -

प्रमुखः अयोध्या थारु

उपप्रमुखःअमृता गुरुङ्ग


कमेन्ट गर्नुहोस्