लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा राप्रपाको आमसभा सुरु : अध्यक्ष लिङदेनदेखि रेखा थापासम्मको उपस्थिति

tillotmacitynews - 2022 Apr 21 03:05 PM
IMG

तिलोत्तमा सिटी, बैशाख ८ गते । राप्रपाले बुटवलमा आयोजना गरेको आमसभा सुरु भएको छ ।  राप्रपा बुटवल उपमहानगरपालिका समितिको आयोजनामा बुटवलमा आम सभाको आयोजना गरिएको हो । सभालाई सम्बोधन गर्न  पार्टी अध्यक्ष राजेन्द्र लिङदेनदेखि नायिका रेखा थापा लगायत बुटवल आइपुगेको  लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयले जानकारी दिएकाछन् । पार्टीको केन्द्रीय अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि बुटवलमा पहिलो आजको यो सभा हुन लागेको हो ।  


कमेन्ट गर्नुहोस्