लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राप्रपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

IMG

तिलोत्तमा सिटी, बैशाख ७ गते ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (बुधबार) आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । घोषणापत्र मार्फत राप्रपाले पार्टीको प्रतिबद्धता र योजनाहरु ल्याउने उनको भनाइ छ  । यसअघि नै नेकपा एकीकृत समाजवादी, जसपा, राप्रपा नेपालले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।



कमेन्ट गर्नुहोस्