लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरू

IMG

२०७८ चैत १३ , तिलोत्तमा सिटी ।   नेपाली कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ ।बैठकमा चुनावी प्रचार अभियानमा खटिएका केन्द्रीय सदस्यले आफू गएको जिल्लाको वस्तुगत अवस्था जानकारी गराउँदै छन् । त्यसका लागि केन्द्रीय सदस्यलाई ५ मिनेटको समय उपलब्ध गराइएको कांग्रेसले जनाएको छ ।यसअघि पहिलो दिन गत शुक्रबारको बैठकमा छ प्रदेशका सभापति सहित २७ जनाले आफ्नो धारणा राखेका थिए । केन्द्रीय सदस्य चुनावी गठबन्धन गर्ने र नगर्ने पक्षमा विभाजित छन् ।

कमेन्ट गर्नुहोस्