लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

यस्तो छ आज नेपाली बजारमा सुनको मूल्य

IMG

 २०७८ चैत १, तिलोत्तमा सिटी ।  नेपाली बजारमा आज सुनको मूल्य तोलामा १८ सयले घटेको छ ।  आज सुनको भाउ तोलालाई  एक लाख पाँच सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ  । बुधवार सुनको भाउ अहिलेसम्मकै उच्च एक  लाख पाँच हजार पाँच सय रुपैयाँमा पुगेको थियो । त्यसयता सुनको भाउ बिस्तारै घट्न थालेको छ।यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ३५ रुपैयाँले घटेर १३ सय ८० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ। 

कमेन्ट गर्नुहोस्