लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शहीद स्मारक बी डिभिजन लिगमा झम्सिखेल युथ क्लबले पहिलो जित

IMG

२०७८ फागुन २४ , तिलोत्तमा सिटी । शहीद स्मारक बी डिभिजन लिगमा झम्सिखेल युथ क्लबले पहिलो जित हात पारेको छ । तेस्रो चरणको पहिलो खेलमा झम्सिखेलले ब्वाइज युनियन क्लबलाई ३-१ ले पराजित गरेको छ । झम्सिखेलका लागि आकाश बहादुर रानाले १३औं, मानकुमार राईले १८औं र अबिरल रिजालले ५८औं मिनेटमा गोल गरे । ब्वाइज युनिनयका लागि विवेक राईले ६०औं मिनेटमा सान्त्वना गोल फर्काए ।पहिलो जितपछि ३ खेलबाट ४ अंक जोडेको झम्सिखेल चौथो स्थानमा उक्लेको छ ।


कमेन्ट गर्नुहोस्