
२०७८ फागुन १८ ,तिलोत्तमा सिटी । जनता समाजवादी पार्टीको केन्द्रीय कार्य समितिको बैठक फागुन फागुन अन्तिममा बस्ने भएको छ । जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले फागुन २९ र ३० गते केन्द्रीय कार्य समिति बैठक बस्ने निर्णय गरेको हो। जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक फागुन १६ गतेदेखि जारी हुने पार्टी केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले जानकारी दिनु भयो। जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक फागुन १६ गतेदेखि जारी छ। बैठकले फागुन २८ गते संघीय परिषद्को बैठक गर्ने निर्णयसमेत गरेको छ।असार १ र २ गते विधान अधिवेशन गर्ने निर्णय भएको अधिकारीले जानकारी दिनुभयो।
कमेन्ट गर्नुहोस्