
२०७८ फागुन १५ , तिलोत्तमा सिटी । जनता समाजवादी पार्टीले एमसीसी सम्झौताको पक्षमा मतदात गर्ने निर्णय गरेको छ । पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाका अनुसार आइतबार ललितपुरमा बसेको कार्यकारिणी समितिको बैठकले एमसीसी सम्झौता अनुमोदन गर्ने पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय गरेको बताउनु भयो। जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उनीपक्षीय नेताहरू एमसीसी सम्झौताको पक्षमा खुलेका थिए भने अध्यक्ष उपेन्द्र यादव मौन रहँदै आएका थिए ।
कमेन्ट गर्नुहोस्