लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

IMG

 २०७८ फागुन १३, तिलोत्तमा सिटी । नेपाल राष्ट्र बैंकले  आजको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।  राष्ट्र बैंकले युरोपियन यूरो एकको खरिद दर १३५ रुपैयाँ १६ पैसा र बिक्री दर १३५ रुपैयाँ ८३ पैसा कायम गरेको छ । अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ७५ पैसा र बिक्री दर १२१  रुपैयाँ ३५पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


  अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ६३ पैसा र बिक्री दर ८७ रुपैयाँ ०६ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ १० पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ६२ पैसा छ ।जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ५३ पैसा र बिक्री दर १० रुपैयाँ ५८ पैसा  छ  रहेको राष्ट्र बैंकले जनाएको छ ।साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैयाँ १५ पैसा र बिक्री दर ३२ रुपैयाँ ३४ पैसा  छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ ०७ पैसा र बिक्री दर ३३ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।



 

कमेन्ट गर्नुहोस्