लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एमसीसीबारे छलफलका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित

IMG

 २०७८ फागुन १२ तिलोत्तमा सिटी। एमसीसीबारे छलफलका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। सभाको  बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारले एक दिन समय मागेपछि संसद बैठक स्थगित गरिएको हो ।विशेष कारणले बैठक बस्न नसक्ने भएकाले भोलि शुक्रबार दिउँसो १ बजेका लागि राखिएको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख गर्नुभएको छ। 








कमेन्ट गर्नुहोस्