लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रतिनिधि सभाको बैठक फेरि दुई दिन सर्यो

IMG

२०७८ फागुन १ ,तिलोत्तमा सिटी। प्रतिनिधि सभाको बैठक फेरि सरियाको  छ । भोलिका लागि बोलाइएको बैठक सूचना निकालेर आउँदो मङ्गलवारका लागि सारिएको हो ।सूचनामा विशेष कारणवश बैठक सारिएको भनिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसद् सचिवालयमा महाअभियोग दर्ता भएपछि बैठक सारिएको हो ।संसद् सचिवालयले आज सूचना जारी गरी प्रतिनिधि सभाको बैठक फागुन ४ गते दिउँसो १ बजेसम्मका लागि सारिएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्